विश्वभर कोरोना भाइरसबाट १ सय १७ नेपालीको मृत्यु, युकेमा मात्रै ६५ जनाको ज्यान गयो

लण्डन । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण शनिवार (२३ मे २०२०) साँझसम्म मृत्यु हुने नेपालीको संख्या १ सय १७ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप २१ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार युएई ९, साउदी अरब ५, युके २, नेपाल २, अमेरिका … Continue reading विश्वभर कोरोना भाइरसबाट १ सय १७ नेपालीको मृत्यु, युकेमा मात्रै ६५ जनाको ज्यान गयो